Home » » आँखाबारे रोचक तथ्य ==

आँखाबारे रोचक तथ्य ==

- मानिसको आँखाले १ करोड प्रकारका रंग छुट्याउन सक्छ ।
- निला आँखा भएको मानिससंग मदिरा सहनशिल क्षमता उच्च हुन्छ ।
- यदि मानिसको आँखा डिजिटल क्यामरा हुँदो हो, यसको क्षमता ५७६
मेगापिक्सलको हुन्थ्यो ।
- आँखामा १० करोड ७ लाख कोषिकाहरु (सेल) हुन्छन्, र
ती सबै प्रकाश संवेदनशिल हुन्छन् ।
- निला आँखा भएका मानिस १० हजार बर्ष अगाडि भएको अनुमान
गरिएको छ, त्यसपछि सबैका आँखा खैरा हुने गरेको छ ।
- मानिसको आँखा एक मिनेटमा १७ पटक झिम्किन्छ, १४ हजार २ सय
८० दैनिक र ५२ लाख पटक एक वर्षमा हुन्छ ।
- आँखा शरीरकै सबैभन्दा तीब्र
गतिको मांसपेशी हो ।
- ४ देखि १३ हप्ताको नहुँदासम्म बच्चाको आँखामा आँशु आउँदैंन।
- मानिसको आँखाको तौल ०.२५ औंन्स हुन्छ ।
- अष्ट्रिचको आँखा उसको दिमागभन्दा ठुलो हुन्छ ।
- ढकनी नभएकाले गोल्डफिसले कहिल्यै आँखा बन्द
गर्दैन ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर
गर्न नभुल्नुहोला !!

Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved