Showing posts with label अनौठो संसार. Show all posts
Showing posts with label अनौठो संसार. Show all posts

Free NTC 2G/3G Internet Trick For Android And Symbain In Nepal

Try once dont say it dsnt work without trying 100% works and  dont comment without trying!! For Android and Symbian users
Steps:

- Use  internet as much as you want. but dont exceed your balance amount.

- When you dont want to use net anymore  then transfer all the amount to another number u know leaving 1 paisa in ur account.

Eg. If you have 16.14 rs in your balance, transfer Rs 16.13 that is equivalent
1613 paisa. But you must leave 1 paisa in to be able to transfer.
(Do not turn off Data untill u transfer the money)

Note : If you fear loosing your balance, do the transfer as soon as you connect to internet.

Note : You can still use internet with 1 paisa in your account. If you are
lucky, you can browse internet with 1 paisa for more than 3 MB .

Note : As we know ntc used to deduce balance for data uese later n keep it in credit bt that system is already removed by ntc so dont worry  your balance will not be deduced later.

मान्छेको अनुहार भएको बाख्रो जन्मियो

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि
एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले
बाख्राधनी किसानमाथि बाख्रीलाई
गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै
काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान
परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।
घटना अर्जेन्टिनाको हो ।
अर्जेन्टिनाको सेन्ट्रो क्षेत्रमा रहेका एक किसानको बाख्राले
प्रसुतिको समय नै नपुगी मान्छेको अनुहार जस्तै
भएको पाठो जन्माएपछि त्यसले ठूलै हंगामा मच्चायो ।
यद्यपि बाख्राले मरेको तथा जिउ नै राम्ररी विकशित
नभएको पाठो जन्माएको थियो र ती किसानले तत्कालै
त्यो पाठोलाई गाडेका थिए । तर एक जना छिमेकीले
त्यो पाठो जन्मिने बित्तिकै त्यसको फोटो खिच्न भ्याएछन् र
त्यसलाई अनलाइनमा समेत राख्न भ्याएछन् ।
त्यसपछि त के चाहियो र ? त्यसले ठूलै चर्चा पायो । कतिपय
गाउँलेले त्यो बाख्रीका मालिक परिवारका पुरुष
सदस्यले बाख्रीमाथि करणी गरेको र
मानिसबाटै गर्भिणी भएका कारण
बाख्रीले त्यस्तो बच्चा जन्माएको भनेर
हौवा फिँजाउन पुगे ।
मान्छेको अनुहार जस्तै भएको पाठो पाउने
त्यो बाख्रीकी मालिक्नी ओल्गा
आफ्नो परिवारमाथि लागेको त्यस्तो घृणित आरोपको सख्त
खण्डन गर्दै त्यो बाख्रीमाथि कसैले
पनि त्यस्तो करणी नगरेको दाबी गरेक

त्यो पाठो जन्मिदा नै मरिसकेको र त्यसलाई देख्न नसकेर
आफुहरुले खाल्डोमा पुरेको भन्दै उनले किटनाशक
औषधिको अत्यधिक प्रयोगले त्यस्तो उत्परिवर्तन
भएको बताइन् ।

तपाईको आयु थाहा पाउनुस आफ्नै निधार हेरेर...

प्रकृतिले
हरेक मानिसलाई फरक फरक बनाएको छ । सबैको कद र
अनुहारको बनौट फरक छ । कसैको अग्लो कद छ त कसैको होँचो ।
कसैको अनुहार गोरो छ भने कसैको कालो ।
समुन्द्र शास्त्र अनुसार मानिसको अनुहार हेरेकै
भरमा पनि उसको विषयमा धेरै कुरा बताउन सकिन्छ ।
आनी बानी मात्र होइन अनुहारबाटै
आयुको विषयमा समेत अनुमान लगाउन सम्भव रहेको समुन्द्र
शास्त्रको दावी छ ।

यसै कारण शरीर लक्षण विजानले निधारमा देखिने
साना साना रेखालाई पनि महत्वपूर्ण मानेको छ । निधारमा देखिने
रेखाका आधारमा मानिसको उमेर र आयु अनुमान गर्न सकिन्छ ।
कुनै पनि ब्यक्तिको निधारमा रहेको शुभ रेखाले २५ प्रतिशत आयु
वृद्धी गर्छ । अशुभ रेखाले त्यति नै आयु कम गर्ने
बताइन्छ । तपाइँको निधारमा हेरेर आफै आफ्नो अनुहार अनुमान
गर्न सक्नु हुन्छ ।

ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारमा २ पूर्ण रेखा हुन्छ
त्यस्तो ब्यक्तिको आयु ६० वर्ष हुन्छ । यदि रेखा एकदम स्पष्ट
छ भने यस्ता ब्यक्तिले जीवनमा धन र सुख प्राप्त
गर्छन् ।
तर रेखा काटिएको छ भने
चाँहि यस्ता ब्यक्तिको जीवनमा दुःख आइ लाग्छ ।
आर्थिकरुपमा पनि यिनीहरुको जीवन कठिन
नै हुन्छ ।

यदि कुनै ब्यक्तिको निधारमा ३ रेखा छन् भने यस्ता ब्यक्तिको आयु ७५
वर्ष जति हुन्छ । यदी निधार उस्केको छ भने
यस्ता ब्यक्तिले नाती पनाती समेत देख्छन्
। यस्ता ब्यक्तिको जीवन सुखमय हुन्छ ।
निधारमा ४ रेखा हुने ब्यक्तिको आयु पनि ७५ वर्ष जति नै हुन्छ र
५ रेखा हुने ब्यक्ति भने १०० वर्ष सम्म जिउँछन् ।
यदि कुनै ब्यक्तिको निधारमा ५
भन्दा पनि बढी रेखा हुन्छ भने त्यस्ता ब्यक्तिको आयु
मध्यम हुन्छ । रेखा नै नहुने ब्यक्तिको अल्पायु हुन्छ ।

� किशोरीले योनिमा आलु फलाउन खोजेपछि ,,,,,,, किशोरीले योनिमा आलु फलाउन खोजेपछि ,,,,,,,


पुरा भिडियो हेर्न निलो बक्समा क्लिक गर्नु होला

किशोरीले योनिमा आलु फलाउन खोजेपछि
कोलम्बिया–
आजको यो आधुनिक
युगमा गर्भनिरोधकका थुप्रै
साधनहरु
सहज
रुपमा उपलब्ध
हुँदा पनि मानिसहरु
यसलाई
किन्न

प्रयोग
गर्न
हिच्किचाउँछन्

यस्तै
घटना सेन्ट्रल
कोलम्बियाको होन्डा इलाकामा पनि सार्वजनिक
भएको छ
जुन घटना थाहा पाउँदा डाक्टरहरु पनि अचम्मित भएका थिए ।

स्थानीय समाचार वेभसाइट ‘कोलम्बिया रिपोर्ट’ का अनुसार
कोलम्बियाको एक हस्पिटलमा २२ वर्षीया एक
महिला पेट दुखेका कारण उपचारको लागि आएकी थिइन् ।
उनको उपचारमा संलग्न डाक्टरहरुले
उनको समस्याको बारेमा पत्ता लगाउँदा सुरुमा त विश्वास नै गरेनन् ।

उपचारको क्रममा डाक्टरहरुले थाहा पाए कि उक्त महिलाले
आफ्नो योनीमा आलु राखेकी थिइन्
जसमा जरा आउन सुरु गरेको थियो र आलुमा उम्रिएको जराले गर्दा नै
उनको पेट दुखेको पत्ता लगाएका थिए । जब डाक्टरले
ती महिलालाई यो बारेमा सोधपुछ गरे तब उनले
आफ्नो आमाको सल्लाह अनुसार यस्तो गरेको बताइन् । उनले भनिन्,
‘यदि नचाहिँदो गर्भबाट बच्नु छ भने योनीमा आलु राख्नु
भन्ने आमाको सल्लाहले नै मैले यो कदम उठाएको हुँ ।’
डाक्टरहरुले महिलाको शल्यक्रिया गरेर
उनको योनी भित्रको आलु निकालेका छन् । अब उक्त
महिलाको स्थिति सामान्य रहेको डाक्टरहरुले बताएका छन् ।
डाक्टरले महिलाको आमालाई उनको स्थितिको लागि जिम्मेवार
ठहराएका छन् ।

हातखुट्टा र यौनांग नभएको बच्चा जन्मिएपछि…….

हात र खुट्टा दुवै नभएको तथा यौनांग समेत प्रष्ट
नभएको बच्चा जन्मिएपछि त्यसले ठूलै तरंग उत्पन्न
गरिदियो र
त्यो अहिलेपनि चर्चाको विषय बनिरहेको छ, भारतमा ।

भारतको राजस्थानस्थित बिकानेर
जिल्लामा यस्तो अनौठो बच्चाको जन्म
भएको हो । हातखुट्टा नभएको र जिउ समेत विभिन्न
खाले स्वास्थ्य
समस्याले ग्रसित भएको उक्त बच्चा जन्मेको १
महिना भन्दा बढि भैसकेको छ । यो बच्चाको मेरुदण्ड
भित्रको सुसुम्नामा समेत फोका अर्थात् सिस्ट रहेको र
नाइटो भित्रको भागमा समेत समस्या रहेको डाक्टरहरुले
बताएका छन् ।

तर अहिलेसम्म उसको मुटु, मस्तिष्क तथा पेटले राम्रै
काम
गरिरहेको हुँदा यो बच्चा बाँचेको छ । अझ अनौठो कुरा त
के भने
यो बच्चाको यौनांग समेत नभएकाले
त्यो छोरो हो वा छोरी समेत पत्ता लगाउन सकिएको छैन

उक्त बच्चाकी आमाको सुत्केरी भएसँगै मृत्यु
भएको थियो । प्रिन्स बिजय मेमोरियल
अस्पतालका डाक्टरहरुले अहिले
त्यो बच्चाको हेरचाह गरिरहेका छन् । बच्चाको बाउ
तथा अन्य परिवार
अहिलेसम्म अस्पतालमा नआएको बताइएको छ ।
डाक्टरहरुका अनुसार उक्त
बच्चा टेट्रा एमेलिया नामको आनुवंशिक
रोगबाट पीडित छ । यस्तो स्वास्थ्य
समस्या लाखौँ मानिसमध्ये एक जनामा हुन्छ । अहिले
बच्चालाई
नलीबाटै दुध खुवाइएको छ । अझै दुइ हप्तासम्म
बच्चा बाँचेमा उसको शल्यक्रिया गरी मूत्र
निष्काशनलाई
सहज बनाइने डाक्टरहरुले बताएका छन् ।

१३ सय वर्ष देखि समुन्द्रमा तैरिरहेको यस्तो अनौठो गाउँ (फोटो फिचर सहित)

के तपाइँले कहिल्यै यस्तो ठाउँको बारेमा सुन्नु भएको छ जुन
समुन्द्रमाथि बसालिएको छ । सुन्नु भएको छैन भने थाहा पाइराख्नुस्
चीनमा समुन्द्रमाथि बसाइएको एउटा गाउँ छ ।
समुन्द्रमा बसालिएको यो गाउँमा ७ हजार माछा मार्ने मानिस बस्छन् ।
यो गाउँलाई टंका भनिन्छ । दक्षिणपूर्वी प्रान्त
फुजियानमा अवस्थित निङ्डे नामक
शहरको छेउँमा समुन्द्रमाथि यस्तो बस्ती छ ।

चीनमा परापूर्व कालमा ताङ राजबंशको शासन थियो ।
यी राजाहरुले स्थानीय जनजातिलाई यति धेरै
उत्पीडनमा राखे कि यी जनजाति समुन्द्रमै
बस्न थाले । यिनीहरुलाई 'जिप्सीज अन द
सी' भन्न थालियो । यो जनजातीय
समुदायको जिविका माछा मारेर नै चलेको छ भने आधुनिक विकाशसँग
यिनीहरुलाई कुनै मतलव नै छैन । १३०० वर्ष
देखि यिनीहरु यही समुन्द्रमा नै बस्दै
आएको बताइन्छ । उनीहरुका घर समुन्द्रमा तैरिने
किसिमले बनाइएका हुन्छन् ।

विवाह देखि अन्तिम संस्कार सम्म समुन्द्रमै
यो टंका समुन्द्रको किनारामा कहिल्यै पनि आउँदैन थे । तर
चीनमा जनवादी गणतन्त्र
स्थापना भएपछि भने यिनीहरु
शहरीया मानिसहरुसँग पनि सम्पर्कमा आउन जन्म
देखि मृत्यु सम्मका सबै संस्कार समुन्द्रमै गर्ने
यी जनजाति अव भने शहरमा पनि आउन थालेका छन् ।

हालै अमेरिका को टेक्सास राज्यमा यस्तो बच्चा जन्मेर:

हालै अमेरिका को टेक्सास राज्यमा यस्तो
बाचा जन्मेर सबैलाई अचम्मित पारेको छ
हेर्दा दुखद पनि छ ..

 
Support : Copyright © 2013. ROWDY RAKHIT - All Rights Reserved